Monday, August 13, 2018

स्पेनका मिडफिल्डर डेभिड सिल्भाद्वारा अन्तर्रा्ष्ट्रिय फुटबलबाट संन्यासकाे घोषणा

स्पेनिस राष्ट्रिय टिमका मिडफिल्डर डेभिड सिल्भाले अन्तर्रा्ष्ट्रिय खेलबाट संन्यास लिने घोषणा गरेका छन् । सिल्भाले सामाजिक सञ्जालमार्फत् औपचारिक रुपमा सन्यासको घोषणा गरेका हुन् । हाल इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीमा आवद्ध ३२ वर्षीय सिल्भाले स्पेनिस टिमबाट सन् २०१० मा विश्वकपको ट्रफि जिताउन महत्वपूर्ण योगदान दिएका थिए । यस्तै उनले सन् २००८ र २०१२ मा युरो कप […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MhHi80

No comments:

Post a Comment