Sunday, August 12, 2018

स्पेनिस सुपरकपको उपाधि बार्सिलोनालाई

एजेन्सी । स्पेनिस सुपरकपको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार बिहान भएको खेलमा बार्सिलोनाले ला लिगा प्रतिद्धन्द्धी सेभिल्लालाई २–१ ले पराजित गर्दै ३२ औं संस्करणको स्पेनिस सुपरकपको उपाधि जितेको हो । लिओनल मेसीको नेतृत्वमा रहेको बार्सिलोनालाई १३ औं पटक सुपरकप च्याम्पियन बनाउन जेरार्ड पिके र औसमाने डेम्बेलेले गोल गरेका थिए। यसअघि सेभिल्लाका लागि पाब्लो सारावियाले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2P4tUSw

No comments:

Post a Comment