Sunday, August 12, 2018

इंग्लिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा यो सिजनको पहिलो खेलमा म्यान्चेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ । सिटीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो  । खेलको १४ औं मिनेटमा सिटीका लागि रहिम स्टरलिङले पहिलो कर्नर गोल गरेका थिए । रियाद महर्जले गरेको प्रहार पर्ट चेकले रोकेका थिए । दोस्रो हाफको ६४ औं मिनेटमा बर्नाल्डो सिल्भाले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2waIqj9

No comments:

Post a Comment