काठमाडौं, १४ भदौ । जारी एसियाली खेलकुद अन्तरगत जुडोतर्फ प्रतिष्पर्धा गरेका नेपालका तीन खेलाडी पहिलो खेलमै पराजित भएका छन् । एसियाली खेलकुदको २९ खेल मध्येको एक खेल जुडोमा पनि नेपालले आशा गरेका खेलाडीहरु विहिबार पराजित भएका हुन् । पदकको आशा गरिएको खेल जुडोका चर्चित खेलाडी फुपु ल्हामु खत्रीलाई महिला ६३ केजी मुनिको तौल समूहमा इन्डोनेसियाकी […]from खेल – News24 : Premium News Channel https://ift.tt/2C0BafG
No comments:
Post a Comment