काठमाडौं, १४ भदौ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपालको सङ्गीत तथा नाट्य विधामा अथक साधना मार्फत समाज र राष्ट्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै सम्बन्धित विधासँग सम्बन्धित अग्रज श्रष्टा, कलाकारहरुलाई सम्मान गर्ने अभिप्रायले ६० जना प्रतिष्ठित श्रेणीका श्रष्टा कलाकारहरुलाई परिचय पत्र वितरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2wrnVPU
No comments:
Post a Comment