काठमाडौं। एसिया कप छनोट क्रिकेटमा नेपालका लागि सन्दीप लामिछानेले आफ्नो ब्यक्तिगत अन्तिम ओभरमा २ विकेट लिँदै नेपाललाई आठौं सफलता दिलाएका छन् । सन्दीपले ४४.४ ओभरमा अब्दुल शाकोरलाई १० रनमा आउट गराएका थिए । हृयाट्रिक विकेट लिनबाट भने सन्दीप चुकेका छन् । सन्दीपले पूरै १० ओभर बलिङ गर्दै २४ रन खर्चेर ४ विकेट लिएका छन् । अहिले युएईको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PRZS51
No comments:
Post a Comment