काठमाडौं : एसियाली खेलकुदमा नेपाली यू–२३ फुटबल टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने भएका छन् । शुक्रबार एसियाड तयारीलाई थाइल्यान्ड जानेक्रममा एन्फाले किरणलाई उक्त जिम्मेवारी दिइएको हो । नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपालले अर्को महिना इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुद उत्रने छ । एसियाड खेल्ने २० तथा साफ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LPBjY3
No comments:
Post a Comment