Thursday, August 2, 2018

अब सायद मेरो आयू लामो छैन, केही महिनामा मर्न सक्छु : इरफान खान

लण्डनमा न्यूरोएन्डोक्राइन क्यान्सरको उपचार गराइरहेका छन् बलिउड अभिनेता इरफान खानले । खान जटिल प्रकारको क्यान्सरसँग जुझिरहेका छन् । यसैक्रममा इरफानले एक अन्तरवार्ता मार्फत आफ्नो पछिल्लो अवस्थाबारे जानकारी दिएका छन् । उनले भने- ‘किमाेकाे ६ वटा सेसन मध्ये अहिलेसम्म ४ राउन्ड किमो लिएँ । अझै दुई राउन्ड लिन बाँकी छ । डाक्टरहरुले खतरामुक्त रहेको बताएका छन् । छैठाैं सेसनकाे किमाे […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2AAbXrE

No comments:

Post a Comment