काठमाडौं । हिन्दु नारिहरुको महान चाड हरितालिका तीज लाइ लक्षित गर्दै तीज गीतहरु सार्बजनिक गर्ने क्रममा खप्तड डिजिटलले निर्माण गरेको नयाँ भिडियो सार्बजनिक गरिएको छ । राम प्रसाद अवस्थी र देवी घर्तिकोको स्वरमा रहेको ‘छम छम पाउजु’ बोलको गीत सार्बजनिक गरिएको हो। लामो समय देखि सांगीतिक क्षेत्रमा सक्रिय गायक राम प्रसाद अवस्थीको सार्बजनिक तीज गीतमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KnyAzf
No comments:
Post a Comment