काठमाडौं । नेपालमा नै पहिलोपटक आयोजना गरिएको काठमाडौं किङ्स ११ फ्यान क्लब क्रिकेट कप प्रतियोगिताको उपाधी नेपाली क्रिकेट फ्यान क्लब (एनसिएफसी) ले जितेको छ् । आइतबार राजधानीमा काठमाडौं किङ्स ११ ले आयोजना गरेको प्रतियोगिताको फाइनलमा किङ्स क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै नेपाली क्रिकेट फ्यान क्लबले उपाधी चुमेको हो । नेपाली क्रिकेटले निरन्तर सफलता हासिल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2nN85uh
No comments:
Post a Comment