Sunday, August 19, 2018

एशियाली खेलकुदको पुरुष फुटबलमा नेपाल पाकिस्तानसंग पराजित

काठमाडौँ । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । यो पराजयसगै नेपालको फुटबलतर्फको यात्रा पनि सकिएको छ । इन्डोनेसियाको प्याट्रिओट चन्द्रभागा रंगशालामा भएको समुह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तान विरुद्ध दुई एक गोलले पराजित भएको हो । खेलको सुरुवातमा नेपालले एक गोलले लिड गर्ने मौका पाएको थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PlMXru

No comments:

Post a Comment