मुम्बई । बलिउड अभिनेता इरफान खान ग्लियोब्लास्टोमा नामक क्यान्सरबाट ग्रसीत छन् । लण्डनमा उपचार गराईरहेका बलिउड अभिनेता इरफान खानले हालै एसोसिएटेड प्रेसलाई अन्तरर्वार्ता पनि दिए । जुन अन्तरर्वार्तामा उनले आफ्नो स्वास्थ्य स्थितीवारे पनि थोरै अपडेट गराएका छन् । साथै उनले हलिउड फिल्म पजलको बारेमा पनि थोरै कुराकानी गरेका छन् । जुन फिल्म रिलिजको तिथि नजिक […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2vfzxVz
No comments:
Post a Comment