काठमाडौँ । नियमित स्वास्थ्य परीक्षण, उपयुक्त तालीम र सन्तुलित आहार खेलाडीका लागि अति आवश्यक मानिन्छ । खेल खेल्नुअघि र पछि के कस्ता खानेकुरा खाने, कति समयसम्म अभ्यास गर्नेलगायत विषयमा खेलाडी जानकार हुनुपर्छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पोषण विशेषज्ञ केपी लम्साल नेपालमा खेलकूद प्रतियोगिताको दौरान मात्र खेलाडी खानेकुरामा सजक हुने गरेका बताउनुहुन्छ । “अरु […]from खेल – News24 : Premium News Channel https://ift.tt/2vdizr2
No comments:
Post a Comment