काठमाडौं । सर्लाहीकी १८ वर्षीया कविता नेपालीले ‘बुगीवुगी’को उपाधि जितेकी छिन् । एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि चुमेकी हुन् । कविताले उपाधिसँगै उनले नगद २५ लाख पनि जितेकी छिन् । यसै गरी फ्रस्ट रनरअप प्रगति पुन बनिन् । उनले ५ लाख रुपैयाँ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LRglI0
No comments:
Post a Comment