Saturday, August 4, 2018

कविता बनिन् ‘बुगीउगी’ को पहिलो विजेता

काठमाडौं ।  सर्लाहीकी १८ वर्षीया कविता नेपालीले ‘बुगीवुगी’को उपाधी जितेकी छिन् । एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्रा्ष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि चुमेकी हुन् । कविताले उपाधिसँगै उनले नगद २५ लाख पनि जितेकी छिन् । यसैगरी फ्रस्ट रनरअप प्रगती पुन बनिन् । उनले ५ लाख रुपैयाँ जितेकी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2AK3Ety

No comments:

Post a Comment