काठमाडौं । १२ वर्षको कलिलो उमेरमै बलात्कृत भएर १३ वर्षको उमेरमा आमा बनेकी रबीना बादीले मर्म स्पर्सी गीत बजारमा ल्याएकी छन् । रेडियोकर्मीसमेत रहेकी रबीनाले ‘सपना थियो बरुरु उडी जाने’ बोल गीत बजारमा ल्याएकी हुन् । यो गीतलाई हेन्जलले लेखेका हुन्, संगीत पनि हेन्जल आफैले भरेका हुन् । यसै गीतबाट रबीना बादी गायिकाको रुपमा पनि […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BmSOd7
No comments:
Post a Comment