काठमाडौं । यु–१५ महिला साफ च्याम्पियनशीप अन्तर्गत आज भएको तेस्रो स्थानको खेलमा पनि नेपाल पराजित भएको छ । भूटानको थिम्पुस्थित चामलिङथाङ रंगशालामा भएको तेस्रो स्थानको खेलमा आयोजक भूटानसंग पेनाल्टी सुटआउटमा ६–५ गोलले पराजित भएको हो । घरेलु टिम भूटानले खेल सुरु भएको दोस्रो मिनेटमा नै अग्रता बनाएको थियो । डेकी यान्दोनले भूटानका लागि गोल गर्दै […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MVx21u
No comments:
Post a Comment