काठमाडौं । आगामी ५ असोजबाट देशव्यापी प्रदर्शनको घोषणासहित चलचित्र ‘बाँध मायाले’को शीर्ष गीतको भिडियो रिलिज गरिएको छ । राजधानीमा बुधबार पत्रकार भेटघाट आयोजना गर्दै निर्माण पक्षले यो गीतको भिडियो रिलिज गरेको हो । अर्जुन पोखरेलको संगीत रहेको यो गीतको शब्द पनि पोखरेलकै हो । यो गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ । यो […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PdGTBu
No comments:
Post a Comment