इन्डोनेसियामा जारी एसियाली खेलकुद एसियाडको फुटबलको समूह चरणको दोस्रो खेलमा नेपालले भियतनामको सामना गर्ने छ । नेपाली समयानुसार साँझ ५ बजे नेपालले भियतनामको सामना गर्नेछ । भियतनामलाई हराउन सकेका खण्डमा नकआउट चरण पुग्ने सम्भावना बलियो बन्नेछ । यदी नेपाल पराजित भयो भने नेपाल समूह चरणबाटै बाहिरिने छ । पहिलो खेलमा नेपालले जापानसँग १-० को झिनो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KWdokk
No comments:
Post a Comment