काठमाडौं । एसियाकप छनोटको पहिलो खेलिरहेको नेपालले ओमानलाई २२२ रनको विजय लक्ष्य दिएको छ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२२ रन बनायो । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल पहिलो ब्याटिङ गरेको थियो । नेपालका लागि सागर पुनले सर्वाधिक रन बनाए । पुनले ८४ बलमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2oij7b9
No comments:
Post a Comment