काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का विदेशी खेल हेरेर नेपाली क्रिकेट टिमबाट विदेशी खेलाडी र टोलीको जस्तो खेलको अपेक्षा नराख्न अनुरोध गरेका छन् । एक्पर्ट एजुकेशन एण्ड भिसा सर्भिस ईईभिएसको ब्राण्ड एम्बासेडर घोषित कार्यक्रममा कप्तान खड्काले नेपाली खेलाडीहरुले आफ्नो क्षमताले भ्याएसम्म राष्ट्रका लागि दिएको चर्चा गरे । तीन बर्षका लागि ईईभिएसको ब्राण्ड एम्बासेडर […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MqBQ1T
No comments:
Post a Comment