Tuesday, August 14, 2018

एशियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा उपाधिको दाबेदार मानिएको जापानले नेपाललाई १-०ले हरायो

काठमाडौं । नेपाल एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जापान विरुद्ध भएको फुटबल खेलमा पराजित भएको छ । सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको खेलमा नेपाल एक शुन्य गोल अन्तरले पराजित भएको हो । खेलको सुरुवाती समयमानै गोल ब्यहोरेको नेपाल केहि सम्हालिएको खेल खेल्दा पनि बराबरीमा गर्नबाट भने चुक्यो । एसियाली पावरहाउस जापानका लागि खेलको सातौ मिनेटमानै मिटोना […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Badoxm

No comments:

Post a Comment