Wednesday, August 1, 2018

अब बार्सिलोनाको कप्तान मेस्सी, दोस्रो, तेस्रो र चौथो कप्तान को–को ?

एजेन्सी । बार्सिलोनाका यसअघिको क्यप्टेन आन्द्रेज इनियष्टा जापनिज क्लबमा आबद्ध भएसँगै बार्सिलोनाले नयाँ क्यप्टेन चुन्ने भएको छ । आन्द्रेजले बार्सिलोना छाडेसँगै बार्सिलोना कप्तानबिहिन भएको छ । अबको बार्सिलोनाको कप्तान लियोनल मेस्सीले पाउने भएका छन् । इनियष्टाले क्लब छोडेपछि यसअघिको दोस्रो कप्तान मेस्सी भएकाले उनले बार्सिलोनाको कप्तान पाउने भएका हुन् । हाल प्रि–सिजनको लागि अमेरिकामा रहेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2n5cHM8

No comments:

Post a Comment