एजेन्सी । अन्तर्राष्ट्रिय च्याम्पियन्स कपअन्तर्गत आर्सनलले चेल्सीलाई पराजित गरेको छ । डब्लिनमा भएको खेलमा आर्सनलले चेल्सीलाई टाइब्रेकरमा ६–५ ले हराएको हो । निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटमा भएको थियो । चेल्सीका लागि डिफेन्डर एन्टोनियो रुडिगरले खेलको पाँचौं मिनेटमा हेडरमार्फत गोल गरेका थिए । खेलको १५ औं मिनेटमा आर्सनलका हेक्टर बेल्लेरिनको फाउलमा चेल्सीले पेनाल्टी […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OB1LCl
No comments:
Post a Comment