Sunday, August 19, 2018

अस्कर कलेज अफ फिल्म स्टडिजको ‘ओपन हाउस इभेन्ट’ सम्पन्न

काठमाडौँ । शनिबार अस्कर कलेज अफ फिल्म स्टडिजले ‘ओपन हाउस इभेन्ट’ गरेको छ । त्रिभुवन विश्वबिद्यालयबाट सम्बन्धन लिई ब्याचलर लेभलको कोर्स पढाउँदै आएको कलेजले शनिबार आगन्तुकलाई फिल्म निर्माणको सुरुवातदेखि पछिल्लो समयको प्रविधि भिएफएक्सका बारेमा समेत जानकारी गराएको छ । ‘ओपन हाउस इभेन्ट’ मा कलेजका विद्यार्थी, अभिभावक तथा सर्वसाधारणले समेत सहभागिता जनाएका थिए । इभेन्टमा क्यामराको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2N1iWMi

No comments:

Post a Comment