Thursday, August 16, 2018

यसका कारण चर्चामा छन् ओखलढुंगाका राष्ट्रिय फुलबलर हरि अधिकारी !

रामहरि श्रेष्ठ, ओखलढुंगा । एसिया महादेशकै सबैभन्दा ठुलो प्रतियोगिताको १८ औँ संस्करण भदौ २ गतेबाट इन्डोनेसियामा सुरु हुदैछ । इन्डोनेसियाको राजधानी जाकर्तामा सुरु हुने एशियन गेम्सको फुलबल तर्फको खेलमा नेपालले पनि ३२ बर्षपछि सहभागीता जनाउने मौका पाएको छ । प्रतियोगीताका लागी नेपाली फुलबल टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाई गरिसकेकी छन् । प्रतियोगितामा छनौट भएका १२ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2nIzZaR

No comments:

Post a Comment