रामहरि श्रेष्ठ, ओखलढुंगा । एसिया महादेशकै सबैभन्दा ठूलो प्रतियोगिताको १८ औँ संस्करण भदौ २ गतेबाट इन्डोनेसियामा सुरु हुदैछ । इन्डोनेसियाको राजधानी जाकर्तामा सुरु हुने एशियन गेमको भलिबल तर्फको खेलमा नेपालले पनि ३२ वर्षपछि सहभागिता जनाउने मौका पाएको छ । प्रतियोगिताका लागि नेपाली भलिबल टोलीलाई राष्ट्रपती बिद्यादेबी भण्डारीले बिदाई गरिसकेकी छन् । प्रतियोगितामा छनौट भएका १२ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KYiCfa
No comments:
Post a Comment