काठमाडौं, २७ साउन । सियाटल विमानस्थलबाट यात्रुवाहक विमान चोरेर त्यसलाई दुर्घटना गराउने व्यक्ति एयरलाइनकै कर्मचारी भएको खुलासा भएको छ । २९ वर्षीय रिचार्ड रसल होराइजन एयरमा पछिल्लो तीन वर्षदेखि लोडरको रुपमा काम गर्दै आएका थिए । यद्यपि, उनीसँग विमान चलाउने लाइसेन्स भने थिएन । रिचार्डले शुक्रबार ७६ सिट क्षमता भएको विमान चोरेर उडाएका थिए । […]
from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2KMaZbU
No comments:
Post a Comment