इंग्लिस प्रिमियर लिगमा चेल्सीले सुखद सुरुवात गरेको छ । चेल्सीले हडर्सफिल्डलाई ३–० गोल अन्तरले पराजित गरेको हो । व्यवस्थापक मारिजियो सारीले गोलकिपर किपा एर्रिजाबालागा र जोर्गिन्होलाई प्रिमियर लिगमा डेब्यू गराएका थिए । हडर्सफिल्ड घरेलु मैदानमा भएको खेलको ३४ औं मिनेटमा कोन्टेको गोलबाट चेल्सीले अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै दोब्बर […]from खेल – News24 : Premium News Channel https://ift.tt/2vFn65A
No comments:
Post a Comment