Monday, August 20, 2018

इन्डोनेसियामा जारी एसियाली खेलमा नेपालको ओरालो यात्रा कायमै

एसियाली खेलमा नेपालको ओरालो यात्रा कायमै बनेको छ । ओलम्पियन निशा रावल इन्डोनसियामा जारी एसियन गेम्सको प्रिक्वाटरफाइनलबाट नै बाहिरिएकी छन् । पदकको आशा गरिएको तेक्वान्दोमा एकपछि अर्को खेलाडी बाहिरिदा निशा रावल पनि सुरुवाती चरणबाट नै आउट भएकी छिन् । ६७ केजी माथिको तौल समुहमा निशा चीनकी गाओ पानसँग २२–६ को भारी स्कोरले पराजित भइन । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MDQmUi

No comments:

Post a Comment