Monday, August 20, 2018

‘दोस्ताना २’ मा सिद्धार्थ र जान्भीकाे जाेडी

सन् २००८ मा बनेकाे बलिउड चलचित्र दास्ताना काे सिक्वेल बन्ने भएकाे छ । बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहर ‘दोस्ताना २’ बनाउने तयारीमा छन् । याे चलचित्रलार्इ ‘दोस्ताना’का निर्देशक तरुन मन्सुखानीले नै निर्देशन गर्ने भएका छन् । अहिले यो चलचित्रको कथा लेख्ने काम भैरहेको छ । भारतीय संचार माध्यमका अनुसार करणले यो चलचित्रका २ मुख्य कलाकार नायक सिद्धार्थ मल्होत्रा र नायिका जान्भी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2N5aT0I

No comments:

Post a Comment