चलचित्र राेजीमा अभिनेता प्रदिप खड्का चारवटा रूपमा देखिने छन् । क्राइम थ्रीलर चलचित्रमा उनकाे भिन्न चारवटा चरित्र चित्रण गरेका छन् । ‘रोजी’ निर्माताले एक्सक्लुसिभ क्यारेक्टर लुक्स आउट गर्दै प्रदीप चरित्रलाई सार्वजनिक गरेका छन् । उनी चार क्यारेक्टरमा सामान्य तर सोझा युवक, विद्यार्थी, नोस्टाल्जिक र कुनै एक अपराधी टाइप देखिएका छन् । नीरक पौडेल निर्देशित फिल्मले एक […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2B9Bvwj
No comments:
Post a Comment