Saturday, August 4, 2018

सन्तोष सेनको ‘मेरी मामु’ टिम- पूर्वको धरान र पश्चिममा प्रोजेक्टर क्याम्पियन चलाउँदै

काठमाडौं । आगामी भदौ १५ देखि प्रदर्शनमा आउने फिल्म ‘मेरी मामु’को टिम यतिबेला देशभर प्रचार प्रसारमा दौडिरहेको छ । सन्तोष सेन निर्मित तथा यम थापा निर्देशित बाल मनोबिज्ञानमा आधारित यो फिल्मको प्रमोशनका लागि अनेक तरिका अपनाईरहेको छ । यसैबिच विभिन्न स्कुलहरुमा गएर फिल्मको प्रचार गर्ने क्रममा ‘मेरी मामु’को एक टोली यतिबेला पुर्वमा छ, भने अर्को […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2M3gJ5z

No comments:

Post a Comment