एजेन्सी। नयाँ सिजन २०१८१९ का लागि बार्सिलोनाले अर्जेन्टिनी स्टार लिओनल मेस्सीलाई नियमित कप्तान घोषिण गरेको छ । बार्सिलोनाका यसअघिको क्यप्टेन आन्द्रेज इनियष्टा जापनिज क्लबमा आबद्ध भएपछि बार्सिलोनाले मेस्सीलाई कप्तानिको जिम्मेवारी दिएको हो । इनियस्टा २२ वर्षसम्म बार्सिलोना रहे पनि हालै मात्र जापानी क्लबमा अवद्ध भएका थिए । इनियस्टा बार्सिलोनासँगको लामो सहकार्यको अन्त्य गर्दै जापानी क्लब […]from खेल – News24 : Premium News Channel https://ift.tt/2vWSOL3
No comments:
Post a Comment