Saturday, August 11, 2018

यू-१५ साफ फुटबल : नेपालले आज पहिलो खेल पाकिस्तानसँग खेल्दै

साफ अन्डर फिफ्टिन उमन्स फुटबल च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दै छ । नेपालले आफनो खेल पाकिस्तानसँग खेल्दै प्रतियोगीताको सुरुवात गर्नेछ । नेपाली समय अनुसार नेपाली टोलीले भुटानस्थित चाम्लिङथाङ रंगशालामा साँझ ७ बजेपछि शुरु हुनेछ । । पाकिस्तान आफ्नो पहिलो खेलमा बंगलादेशसँग १४–० को फराकिलो गोल अन्तरमा पराजित भएको थियो । पहिलो खेलमा पराजित भएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OZOu6s

No comments:

Post a Comment