Thursday, August 9, 2018

अनुले मुख खोलिन् – ‘सविन प्रेमी हो मेरो’

काठमाडौं ।  लामो समयदेखि प्रेममा रहेको खबर सार्वजनिक भएपनि मिडिया सामु खुल्न नसकेका नायिका अनु शाह र सविन श्रेष्ठको जोडिले  आफुहरु प्रेममा रहेको खुलासा गरेका छन् ।हालै अनुले सविनसँगको प्रेम औपचारीक रुपमै स्वीकार गरेकी छिन् ।सामाजिक संजालमा अनुले सविनसँगै रहेको आफ्नो तस्विर शेयर गर्दे सविन आफ्नो प्रेमी भएको बताएकी छिन् ।उनले लेखेकी छिन् हो सविन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MyyrLc

No comments:

Post a Comment