इटहरी । पूर्वाञ्चलस्तरीय स्नुकर खेल प्रतियोगितामा विराटनगरका अमन कार्की प्रथम भइ रु ४० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । बेष्ट अफ एलेभनको आज भएको प्रतिस्पर्धामा विराटनगरका अमनले इटहरीका आयुष गौतमलाई लगातार ६–३ अङ्कको स्कोरले पछि पार्दै उक्त उपाधिमाथि विजय प्राप्त गरेको प्र्रतियोगिता सञ्चालक सिटी हेल्थ एण्ड स्नुकर क्लबका सञ्चालक श्याम कार्कीले बताउनुभयो । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2vvonfJ
No comments:
Post a Comment