एजेन्सी । आगामी महिना हुने ग्वाटेमाला र कोलम्बिया विरुद्धको मैत्रीपूर्ण खेलको लागि घोषित अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी टोलीमा परेका छैनन् । रुसमा भएको विश्वकप फुटबलपछि अहिले अन्तर्राष्ट्रिय फुटबलबाट केही समयको ब्रेकमा भएका कारण मेस्सी टोलीमा नपरेका हुन् । अर्जेन्टिनाका अन्तरिम प्रशिक्षक लियोनल स्कलोनी मेसीले राष्ट्रिय टोलीका लागि अब खेल्ने वा नखेल्ने बारे जानकारी नरहेको बताएका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LkA9OP
No comments:
Post a Comment