Wednesday, August 22, 2018

फुटबल एसोसिएसनका पूर्वप्रमुख भ्रष्टाचारी ठहर, ४ वर्ष जेल सजाय

एजेन्सी । ब्राजिलको फुटबल एसोसिएसनका पूर्व प्रमुख जोसे मरिया मारिन भ्रष्टाचारी ठहर भएका छन् । उनलार्इ अदालतले चार वर्षको जेल सजाय सुनाएकाे छ । जोसेले स्पोटर्सको मार्केटिङ गर्ने कम्पनीबाट खेल प्रशारण गर्न दिने शर्तमा ठूलो रकम लिएको ठहर गरिएकाे छ । साे काण्डमा उनी दोषी ठहर भएपछि जेल सजाय सुनाइएकाे हाे । ८६ वर्षका  जाेसेसहित विश्व फुटबलको प्रशासकीय […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2w3EBNq

No comments:

Post a Comment