काठमाडौं । आयोजक काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) र निम्स दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । टोखास्थित घरेलु कोर्टमा केभीकेएसएसले हिमरश्मीलाई १८–१२ ले पराजित ग¥यो । केभीकेएसएसको जितमा कविन थापा मगरले ७ अंक योगदान गरे । रोशन लामाको १६ अंक सहयोगमा निम्सले सेवा सदनलाई ४५–२८ ले हरायो । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2B6k7Z5
No comments:
Post a Comment