Thursday, August 9, 2018

‘कायरा’ लिएर दुवई उडे आर्यन र साम्राज्ञी

काठमाडौं । गत शुक्रबारबाट आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी अभिनित फिल्म ‘कायरा’ दर्शकमाझ रिलिजमा आएको छ । यो फिल्म दुवईमा पनि रिलिज हुने भएको छ । नेपालमा औसत कमाई गरिरहेको यो फिल्मलाई दुबईमा प्रदर्शन गराउन बुधवार फिल्मका निर्माता तथा अभिनेता आर्यन र नायिका साम्राज्ञी यूएई उडेका छन् । यूएईको विभिन्न सहरमा आयोजना हुन लागेको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2vQvMp6

No comments:

Post a Comment