Thursday, August 30, 2018

रणबीर आल‍ियाको सम्बन्धलाई पारिवारिक मन्जुरी

एजेन्सी । बलिउडमा हिजोआज रणबीर कपूर र आलिया भट्टको र‍िलेशनलाई लिएर चर्चा परिचर्चा हुने गरेको पाईन्छ ।त्यसोत दुवै जनाको परिवारले पनि सोशल मीड‍ियामा खुलेर एकअर्काको तारीफ गर्ने गरेका छन् । खवरअनुसार रणबीर आल‍िया छिट्टै विवाह गर्न सक्ने बुझिएको छ । तर यसबारेमा दुवैजनाले भने मुख खोलेका छैनन् । जवकी यी दुई बिचको सम्वन्धलाई लिएर दुई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Nv719K

No comments:

Post a Comment