Wednesday, August 15, 2018

जुनियर्समाथि बार्सिलोनाको सहज जित

एजेन्सी । प्रि–सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले अर्जेन्टिनी क्लब बोका जुनियर्समाथि ३–० को सहज जित निकालेको हो । घरेलु मैदान नोउ क्याम्पमा बुधबार राति भएको खेलमा बार्सिलोनालाई जिताउनका लागि कप्तान लियोनेल मेस्सी, माल्कोम र राफिन्हाले गोल गरे । बार्सिलोनाको माल्कोमले १८ औं मिनेटमा पहिलो गोल गर्दै खेलमा अग्रता बनाएको थियो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Mtoli5

No comments:

Post a Comment