बुटवल । नेपाली साङ्गेतिक आकाशमा तीज आउन केही समय बाकी रहदा विभिन्न किसिमका तीज गीत सुमार्ग म्युजिकको प्रस्तुतिमा संचारकर्मी दिपक दर्लामी मगरको तिज गित सङ्ग्रह “काँकरी झाल” बजारमा आएको छ। लोकेन्द्र शाहको निर्देशनमा लय तथा शब्द दिपक दर्लामी मगरको रहेको छ। श्रीगर फिल्मको निर्माण तथा मनिश पन्तको छायांकनमा तयारी भएको हो। म्युजिक भिडियोमा चर्चित गायककार […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KVTDJy
No comments:
Post a Comment