Sunday, December 9, 2018

स्पेनिस ला लिगा : हुएस्कालाई पराजित गदैँ चौथो स्थानमा उक्लियाे रियल मड्रिड

काठमाडाैं । स्पेनिस ला लिगामा रियल मड्रिडले हुएस्कालाई १-० गोलले पराजित गरेको छ । हुएस्कालाई पराजित गरेसँगै रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ । हुएस्काको मैदानमा रियललाई जित दिलाउन ग्यारेथ बेलको एकमात्र गोल निर्णायक बन्यो । रेलिगेसन जोनमा रहेको हुएस्काविरुद्ध रियलले आठौँ मिनेटमा गोल गरेको थियो । बाँकी समयमा गोल गर्न सकेन । जसका कारण बेलको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2L7a0oi

No comments:

Post a Comment