Friday, March 1, 2019

यस्तो बनेर आयो युवा निर्देशक ठकुरीको ‘कठै उनको जुनी’ (भिडियो)

काठमाडौं । युवा निर्देशक सागर सिंह ठकुरीको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । किरण बाबु पुनको स्वरमा सजिएको ‘कठै उनको जुनी’ नामक उक्त आधुनिक म्युजिक भिडियोमा डेब्यु कलाकार अर्चना मिश्रा तथा मोडेल दिलिप कडेलको बेजोड अभिनय देख्न सकिन्छ । शुभयात्रा म्युजिक प्रा.लि. काठमाडौंले निर्माण गरेको भिडियोमा सागर सिंह ठकुरीको निर्देशन रहेको छ । त्यस्तै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2C0pTti

No comments:

Post a Comment