Wednesday, March 6, 2019

जसिताको अनमोलसँग फिल्म खेल्ने चाहना, के ‘प्रदीपकी नायिका’ भन्ने ट्यागबाट मुक्त हुन चाहेकै हुन् त ?

काठमाडौं । नायिका जसिता गुरुङ ‘लिलिबिली’ फिल्मबाट नेपाली रजतपटमा उदाएकी नायिका हुन् जसिता गुरुङ । डेब्यू फिल्मबाटै सुन्दरता र अभिनयले सबैको मन जितेकी नायिका जसिताले दुईवटा फिल्ममा काम गरिन् । उनले अभिनय गरेको दुई वटै फिल्ममा नायक प्रदीप खड्का उनको अपोजिटमा रहेका छन् । नेपाली फिल्म बजारमा सोही कारण पनि जसितालाई प्रदीपकी हिरोइन् भन्ने आरोप […]

from मनोरन्जन – News24 : Premium News Channel https://www.news24nepal.tv/2019/03/07/487239

No comments:

Post a Comment