झापा, २० फागुन । आयोजक झापा ११ जारी झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । पाहुनाटोली हङकङ नेप्लिज एकाडेमीलाई १—० गोलअन्तरले पराजित गर्दै झापा अन्तिम चारमा पुगेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार सम्पन्न प्रतिष्पर्धात्मक पहिलो क्वार्टरफाइनल खेलमा झापाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफको ४२ औँ मिनेटमा झापाका निशान्त […]from खेल – News24 : Premium News Channel https://ift.tt/2UjvbHB
No comments:
Post a Comment