Saturday, March 2, 2019

खेलकुद दिवसका पदक विजेतालाई शनिबार एक कार्यक्रमबीच पुरस्कार बितरण

काठमाडौं । हाँडीगाउँस्थित एडभान्स स्कुलले वार्षिक खेलकुद दिवसका पदक विजेतालाई शनिबार एक कार्यक्रमबीच पुरस्कृत गरेको छ । पुरस्कार वितरण तथा सांस्कृति कार्यक्रमको अवसरमा विभिन्न खेलका पदक विजेतासहित अन्य अत्तिरिक्त क्रियाकलापका विजेताहरुलाई पुरस्कृत गरिएको हो । वार्षिक खेलकुदमा एथलेटिक्स, बास्केबल, फुटसल, बुद्धिचाल, ब्याडमिन्टनलगायतका खेलमा प्रतिस्पर्धा भएको थियो । सोही अवसरमा एडभान्सले सहभागिता जनाएको अन्य अन्तरविद्यालय प्रतियोगितामा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NDSYPZ

No comments:

Post a Comment