अमर काफ्ले इनरुवा सुनसरी । कराँते महासंघका केन्द्रिय अध्यक्ष शम्भु आचार्यलाई इनरुवामा सम्मान गरिएको छ । राखेपका सदस्य समेत रहनु भएका आचार्य हालसालै राष्ट्रिय कराँते महासंघको अध्यक्षमा चुनिनु भएको हो । आचार्य इनरुवा ३ सखुवागाछी निवासी हुनुहुन्छ । आचार्यलाई सुनसरी सदरमुकाम इनरुवामा रही खेलकुदका क्षेत्रमा सक्रिय रहँदै आएको सुनसरी युथ क्लवले सम्मान गरेको हो । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Wb51aB
No comments:
Post a Comment